Text copied!
CopyCompare
पवित्र बाइबल - एज्रा

एज्रा 2

Help us?
Click on verse(s) to share them!
1राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
2तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
3परोशका परिवारका २,१७२
4शपत्‍याहका परिवारका ३७२
5आराका परिवारका ७७५
6येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२
7एलामका परिवारका १,२५४
8जत्तूका परिवारका ९४५
9जक्‍कैका परिवारका ७६०
10बानीका परिवारका ६४२
11बेबैका परिवारका ६२३
12अज्‍गादका परिवारका १,२२२
13अदोनीकामका परिवारका ६६६
14बिग्‍वैका परिवारका १,०५६
15आदीनका परिवारका ४५४
16हिजकियाबाट आतेरका परिवारका ९८
17बेजैका परिवारका ३२३
18योराका परिवारका ११२

19हाशूमका मानिसहरू २२३
20गिबारका मानिसहरू ९५
21बेथलेहेमका मानिसहरू १२३
22नतोपाका मानिसहरू ५६
23अनातोतका मानिसहरू १२८
24अज्‍मावेतका मानिसहरू ४२
25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
26रामा र गेबाका मानिसहरू ६२१
27मिकमाशका मानिसहरू १२२
28बेथेल र ऐका मानिसहरू २२३
29नेबोका मानिसहरू ५२
30मग्‍बीसका मानिसहरू १५६
31अर्को एलामका मानिसहरू १,२५४
32हारीमका मानिसहरू ३२०
33लोद, हादीद र ओनोका मानिसहरू ७२५
34यरीहोका मानिसहरू ३४५
35सेनाहका मानिसहरू ३,६३० ।
36पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३

37इम्‍मेरका परिवारका १,०५२
38पशहूरका परिवारका १,२४७
39हारीमका परिवारका १,०१७ ।
40लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
41मन्दिरका गायकहरू: आसापका परिवारका १२८
42मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९ ।
43मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,
44केरोस, सीआ, पादोन,
45लेबाना, हगाबा, अक्‍कूब,
46हागाबा, शल्‍मै, हानान,
47गिद्देल, गहरका, रायाह,
48रसीन, नकोदा, गज्‍जाम,
49उज्‍जा, पसेह, बेजै,
50अस्‍ना, मोनिम, नेपुसीम,
51बक्‍बूक, हकूपा, हर्हुर,
52बस्‍लूत, महीदा, हर्शा,
53बर्कोस, सीसरा, तेमह,
54नसीह, र हतीपाका परिवारहरू ।

55सोलोमनका सेवकहरूका सन्‍तानहरू: सोतै, हस्‍सोपेरेत, पारूद,
56याला, दर्कोन, गिद्देल,
57शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
58मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो ।
59तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌ । यी हुन्‌:
60दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२,
61र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
62तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
63त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
64सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,
65यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन ।
66तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ ।
67ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
68जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
69तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।
70यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।