Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 122

भजनसंग्रह 122:1-4

Help us?
Click on verse(s) to share them!
1तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।
2ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।
3ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।
4कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् ।

Read भजनसंग्रह 122भजनसंग्रह 122
Compare भजनसंग्रह 122:1-4भजनसंग्रह 122:1-4