Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 12

प्रेरित 12:22-25

Help us?
Click on verse(s) to share them!
22मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।”
23तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।
24तर परमेश्‍वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो ।
25शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।

Read प्रेरित 12प्रेरित 12
Compare प्रेरित 12:22-25प्रेरित 12:22-25