Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 7

१ राजाहरू 7:41-44

Help us?
Click on verse(s) to share them!
41तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए ।
42तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम),
43दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए ।
44तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु,

Read १ राजाहरू 7१ राजाहरू 7
Compare १ राजाहरू 7:41-44१ राजाहरू 7:41-44