Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 11

लेवीहरू 11:13-19

Help us?
Click on verse(s) to share them!
13तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
14चील, सबै प्रकारका बेसारो,
15सबै प्रकारका काग,
16सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।
17तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,
18राजहंस र धनेस, माछा खाने चील,
19सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो ।

Read लेवीहरू 11लेवीहरू 11
Compare लेवीहरू 11:13-19लेवीहरू 11:13-19