Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 1

यूहन्‍ना 1:3-5

Help us?
Click on verse(s) to share them!
3सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
4उहाँमा जीवन थियो, अनि त्‍यो जीवन सबै मानिसहरूका लागि ज्‍योति थियो ।
5ज्‍योति अन्धकारमा चम्‍किन्छ, अनि अन्धकारले यसलाई जितेन ।

Read यूहन्‍ना 1यूहन्‍ना 1
Compare यूहन्‍ना 1:3-5यूहन्‍ना 1:3-5