Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू - २ राजाहरू 15

२ राजाहरू 15:25

Help us?
Click on verse(s) to share them!
25पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए ।

Read २ राजाहरू 15२ राजाहरू 15
Compare २ राजाहरू 15:25२ राजाहरू 15:25