Text copied!
Bibles in Nepali (individual language)

२ राजाहरू 15:25 in Nepali (individual language)

Help us?

२ राजाहरू 15:25 in पवित्र बाइबल

25 पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए ।
२ राजाहरू 15 in पवित्र बाइबल