Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू - २ राजाहरू 14

२ राजाहरू 14:4-5

Help us?
Click on verse(s) to share them!
4तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
5तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे ।

Read २ राजाहरू 14२ राजाहरू 14
Compare २ राजाहरू 14:4-5२ राजाहरू 14:4-5