Text copied!
Bibles in Nepali (individual language)

२ राजाहरू 14:4-5 in Nepali (individual language)

Help us?

२ राजाहरू 14:4-5 in पवित्र बाइबल

4 तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
5 तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे ।
२ राजाहरू 14 in पवित्र बाइबल