Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 6

१ राजाहरू 6:33-37

Help us?
Click on verse(s) to share them!
33यसै गरी, सोलोमनले मन्दिरको मुख्य सभाकक्षको प्रवेशद्वारको निम्ति जैतूनको काठका चार पट्टिका थामहरू बनाए ।
34तिनले खोपिल्टामा घुम्ने दुईवटा खापा भएका सल्लाका दुईवटा ढोका पनि बनाए ।
35तिनले तिनमा करूब, खजुरका बोट र फक्रेका फुलका चित्रहरू कुँदी तिनलाई सुनले मोहोरे ।
36तिनले भित्री चोक काटेका ढुङ्गाका तिन लहर गरी र देवदारुको काठको सत्तरीको एक लहर गरी बनाए ।
37चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो ।

Read १ राजाहरू 6१ राजाहरू 6
Compare १ राजाहरू 6:33-37१ राजाहरू 6:33-37