Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 4

१ राजाहरू 4:16-19

Help us?
Click on verse(s) to share them!
16आशेर र आलोतमा हूशैका छोरा बाना;
17इस्साखारमा पारूहका छोरा यहोशापात;
18बेन्यामीनमा एलाका छोरा शिमी;
19गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए ।

Read १ राजाहरू 4१ राजाहरू 4
Compare १ राजाहरू 4:16-19१ राजाहरू 4:16-19