Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 21

१ राजाहरू 21:9-10

Help us?
Click on verse(s) to share them!
9उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ ।
10तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार ।

Read १ राजाहरू 21१ राजाहरू 21
Compare १ राजाहरू 21:9-10१ राजाहरू 21:9-10