Text copied!
Bibles in Nepali (individual language)

१ राजाहरू 21:9-10 in Nepali (individual language)

Help us?

१ राजाहरू 21:9-10 in पवित्र बाइबल

9 उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ ।
10 तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार ।
१ राजाहरू 21 in पवित्र बाइबल