Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 18

१ राजाहरू 18:2-3

Help us?
Click on verse(s) to share them!
2आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।
3आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे ।

Read १ राजाहरू 18१ राजाहरू 18
Compare १ राजाहरू 18:2-3१ राजाहरू 18:2-3