Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 14

लेवीहरू 14:31-33

Help us?
Click on verse(s) to share them!
31अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।
32छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
33परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,

Read लेवीहरू 14लेवीहरू 14
Compare लेवीहरू 14:31-33लेवीहरू 14:31-33