Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 14:31-33 in Nepali (individual language)

Help us?

लेवीहरू 14:31-33 in पवित्र बाइबल

31 अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।
32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
33 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
लेवीहरू 14 in पवित्र बाइबल