Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 15

लुका 15:26-28

Help us?
Click on verse(s) to share them!
26उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे ।
27सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो ।
28जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले ।

Read लुका 15लुका 15
Compare लुका 15:26-28लुका 15:26-28