Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 15

यहोशू 15:48-61

Help us?
Click on verse(s) to share them!
48पहाडी देशमा, शामीर, यत्तीर, सोको,
49दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
50अनाब, एश्तमोह, अनीम,
51गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
52अरब, दुमा, एशान,
53यानूम, बेथ-तप्‍पूह, अपेका,
54हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।
55माओन, कर्मेल, जीप, युक्‍ता,
56यिजरेल, योक्दाम, जानोह,
57कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
58हलहूल, बेथ-सर, गदोर,
59मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
60किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए ।
61मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,

Read यहोशू 15यहोशू 15
Compare यहोशू 15:48-61यहोशू 15:48-61