Text copied!
CopyCompare
पवित्र बाइबल - मत्ती - मत्ती 23

मत्ती 23:23

Help us?
Click on verse(s) to share them!
23धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो ।

Read मत्ती 23मत्ती 23
Compare मत्ती 23:23मत्ती 23:23