Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 9

भजनसंग्रह 9:1-2

Help us?
Click on verse(s) to share them!
1हे परमप्रभु, म तपाईंलाई आफ्‍नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्‍मका कामहरूको वयान म गर्नेछु ।
2तपाईंमा म खुसी र आनन्‍दित हुनेछु । हे सर्वोच्‍च, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु ।

Read भजनसंग्रह 9भजनसंग्रह 9
Compare भजनसंग्रह 9:1-2भजनसंग्रह 9:1-2