Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 90

भजनसंग्रह 90:16-17

Help us?
Click on verse(s) to share them!
16तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्‍वर्य देखून् ।
17परमप्रभु परमेश्‍वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।

Read भजनसंग्रह 90भजनसंग्रह 90
Compare भजनसंग्रह 90:16-17भजनसंग्रह 90:16-17