Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 55

भजनसंग्रह 55:5-7

Help us?
Click on verse(s) to share them!
5डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
6मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
7हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्‍थानमा बस्‍ने थिएँ । सेला

Read भजनसंग्रह 55भजनसंग्रह 55
Compare भजनसंग्रह 55:5-7भजनसंग्रह 55:5-7