Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 33

भजनसंग्रह 33:2-4

Help us?
Click on verse(s) to share them!
2वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ । दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर ।
3उहाँको निम्ति एउटा नयाँ गीत गाओ । निपुणता साथ बजाओ र आनन्दले गाओ ।
4किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ ।

Read भजनसंग्रह 33भजनसंग्रह 33
Compare भजनसंग्रह 33:2-4भजनसंग्रह 33:2-4