Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 21

भजनसंग्रह 21:1-2

Help us?
Click on verse(s) to share them!
1हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन् !
2तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्‍नुभएको छैन ।

Read भजनसंग्रह 21भजनसंग्रह 21
Compare भजनसंग्रह 21:1-2भजनसंग्रह 21:1-2