Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 21:1-2 in Nepali (individual language)

Help us?

भजनसंग्रह 21:1-2 in पवित्र बाइबल

1 हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन् !
2 तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्‍नुभएको छैन ।
भजनसंग्रह 21 in पवित्र बाइबल