Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 145

भजनसंग्रह 145:1-2

Help us?
Click on verse(s) to share them!
1हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।
2हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।

Read भजनसंग्रह 145भजनसंग्रह 145
Compare भजनसंग्रह 145:1-2भजनसंग्रह 145:1-2