Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 128

भजनसंग्रह 128:5-6

Help us?
Click on verse(s) to share them!
5परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌‌‌ देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्‍वृद्धि देख्‍न सक्‍नेछौ ।
6आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ । इस्राएलमा शान्ति होस् ।

Read भजनसंग्रह 128भजनसंग्रह 128
Compare भजनसंग्रह 128:5-6भजनसंग्रह 128:5-6