Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 23

हितोपदेश 23:5-7

Help us?
Click on verse(s) to share them!
5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस् ? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
6दुष्‍ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्‍ट खानेकुराको लालसा नगर् ।
7किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन ।

Read हितोपदेश 23हितोपदेश 23
Compare हितोपदेश 23:5-7हितोपदेश 23:5-7