Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 8

लेवीहरू 8:9-10

Help us?
Click on verse(s) to share them!
9उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।
10मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे ।

Read लेवीहरू 8लेवीहरू 8
Compare लेवीहरू 8:9-10लेवीहरू 8:9-10