Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 4

लेवीहरू 4:8-9

Help us?
Click on verse(s) to share them!
8पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,
9दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।

Read लेवीहरू 4लेवीहरू 4
Compare लेवीहरू 4:8-9लेवीहरू 4:8-9