Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 4:8-9 in Nepali (individual language)

Help us?

लेवीहरू 4:8-9 in पवित्र बाइबल

8 पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,
9 दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।
लेवीहरू 4 in पवित्र बाइबल