Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 3

लेवीहरू 3:1-2

Help us?
Click on verse(s) to share them!
1यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्‍खोट साँढे वा गाई चढाओस् ।
2त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

Read लेवीहरू 3लेवीहरू 3
Compare लेवीहरू 3:1-2लेवीहरू 3:1-2