Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 22

लेवीहरू 22:25-28

Help us?
Click on verse(s) to share them!
25परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”
26परमप्रभुले मोशालाई भन्‍नुभयो,
27“बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस् । आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ ।
28गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू ।

Read लेवीहरू 22लेवीहरू 22
Compare लेवीहरू 22:25-28लेवीहरू 22:25-28