Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 22:25-28 in Nepali (individual language)

Help us?

लेवीहरू 22:25-28 in पवित्र बाइबल

25 परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”
26 परमप्रभुले मोशालाई भन्‍नुभयो,
27 “बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस् । आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ ।
28 गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू ।
लेवीहरू 22 in पवित्र बाइबल