Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 16

लेवीहरू 16:31-32

Help us?
Click on verse(s) to share them!
31यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।
32आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।

Read लेवीहरू 16लेवीहरू 16
Compare लेवीहरू 16:31-32लेवीहरू 16:31-32