Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 14

यहोशू 14:1-2

Help us?
Click on verse(s) to share them!
1कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।
2जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो ।

Read यहोशू 14यहोशू 14
Compare यहोशू 14:1-2यहोशू 14:1-2