Text copied!
CopyCompare
पवित्र बाइबल - यशैया - यशैया 11

यशैया 11:6-7

Help us?
Click on verse(s) to share them!
6ब्वाँसो थुमासँग बस्‍नेछ र चितुवा पाठोसँग सुत्‍नेछ, बाछा, जवान सिंह र पोषिएको बाछा एकसाथ बस्‍नेछन् । एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ ।
7गाई र भालु सँगै चर्नेछन् र तिनीहरूका बच्‍चाहरू सँगै सुत्‍नेछन् । गोरुले झैं सिंहले पराल खानेछ ।

Read यशैया 11यशैया 11
Compare यशैया 11:6-7यशैया 11:6-7