Text copied!
CopyCompare
पवित्र बाइबल - मत्ती - मत्ती 5

मत्ती 5:32

Help us?
Click on verse(s) to share them!
32तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।

Read मत्ती 5मत्ती 5
Compare मत्ती 5:32मत्ती 5:32