Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 89

भजनसंग्रह 89:51-52

Help us?
Click on verse(s) to share them!
51हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्‍त जनको पाइलाको गिल्ला गर्छन् ।
52सदासर्वदा परमप्रभुलाई धन्‍यवाद होस् । आमेन र आमेन ।

Read भजनसंग्रह 89भजनसंग्रह 89
Compare भजनसंग्रह 89:51-52भजनसंग्रह 89:51-52