Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 55

भजनसंग्रह 55:12-13

Help us?
Click on verse(s) to share them!
12किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ ।
13तर यो त त्‍यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।

Read भजनसंग्रह 55भजनसंग्रह 55
Compare भजनसंग्रह 55:12-13भजनसंग्रह 55:12-13