Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 27

भजनसंग्रह 27:13-14

Help us?
Click on verse(s) to share them!
13मैले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछु भनी मैले विश्‍वास नगरेको भए मलाई के हुन्थ्यो होला?
14परमप्रभुको आसा गर । बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस् । परमप्रभुको आसा गर ।

Read भजनसंग्रह 27भजनसंग्रह 27
Compare भजनसंग्रह 27:13-14भजनसंग्रह 27:13-14