Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 25

भजनसंग्रह 25:3-4

Help us?
Click on verse(s) to share them!
3तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन् !
4हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।

Read भजनसंग्रह 25भजनसंग्रह 25
Compare भजनसंग्रह 25:3-4भजनसंग्रह 25:3-4