Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 142

भजनसंग्रह 142:1-2

Help us?
Click on verse(s) to share them!
1आफ्‍नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्‍नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु ।
2उहाँको सामु म आफ्‍नो विलाप खन्याउँछु । उहाँलाई म आफ्‍ना कष्‍टहरू भन्‍छु ।

Read भजनसंग्रह 142भजनसंग्रह 142
Compare भजनसंग्रह 142:1-2भजनसंग्रह 142:1-2