Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 8

प्रेरित 8:4-8

Help us?
Click on verse(s) to share them!
4तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।
5फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गरे ।
6जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।
7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।
8र त्यस सहरमा बडो आनन्द भयो ।

Read प्रेरित 8प्रेरित 8
Compare प्रेरित 8:4-8प्रेरित 8:4-8