Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 1

गन्ती 1:3-8

Help us?
Click on verse(s) to share them!
3जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।
4हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ ।
5हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको
6कुलबाट सुरीशद्दैको छोरो शलूमीएल ।
7यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
8इस्साखारको कुलबाट सूआरको छोरो नतनेल;

Read गन्ती 1गन्ती 1
Compare गन्ती 1:3-8गन्ती 1:3-8