Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 12

गन्ती 12:14-15

Help us?
Click on verse(s) to share them!
14परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
15यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।

Read गन्ती 12गन्ती 12
Compare गन्ती 12:14-15गन्ती 12:14-15