Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 8

१ राजाहरू 8:50-51

Help us?
Click on verse(s) to share them!
50तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् ।
51तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो ।

Read १ राजाहरू 8१ राजाहरू 8
Compare १ राजाहरू 8:50-51१ राजाहरू 8:50-51