Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 16

१ राजाहरू 16:1-3

Help us?
Click on verse(s) to share them!
1बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो,
2“मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् ।
3हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु ।

Read १ राजाहरू 16१ राजाहरू 16
Compare १ राजाहरू 16:1-3१ राजाहरू 16:1-3