Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 5

लेवीहरू 5:4

Help us?
Click on verse(s) to share them!
4वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।

Read लेवीहरू 5लेवीहरू 5
Compare लेवीहरू 5:4लेवीहरू 5:4